सिभिल बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग
काठमाडौं । सिभिल बैंकले पशुपति क्षेत्र विकास कोषलाई सहयोग गरेको छ । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरूको संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषलाई दुई सयवटा ट्री गार्ड सहयोग गरिएको हो ।
बैंकका नायबप्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई उक्त ट्रीगार्ड हस्तान्तरण गरेका हुन् । बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षरोपणको सुरक्षाका लागि पशुपति विकास कोषलाई प्रदान गरेको ट्री गार्डको मूल्य करिब आठ लाख रुपैयाँबराबरको रहेको जानकारी दिएको छ । बैंकले पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा तीन सयवटा ट्रीगार्डसहितको बिरुवा लगाई सो बिरुवा हुर्काउन पाँच वर्षसम्म लाग्ने सबै खर्च समेत वहन गर्दै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया