ग्यापुको ‘दीपावली वहार’ अफरमा २० प्रतिशतसम्म छुट
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दीपावली वहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो ।
उक्त अफर सोमबारदेखि सुरु भई कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जसअन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटीका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट छ ।
साथै ब्रेड ट्रिमल लगायतका सामग्री खरिदमा २० प्रतिशत, फलफूलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ । यसबाहेक सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेगा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्तीलगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत व्यवस्था गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्ने
- न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- परराष्ट्रमन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
- कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाह र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
- नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे छलफल
- प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
- एनएमबी खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता
- स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारीलाई अवार्ड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया