इन्फिनिटी लघुवित्तको नाफा १५ करोड दुई लाख
काठमाडौं । इन्फिनिटी लघुत्ति वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १५ करोड दुई लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा एक अर्ब ४१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९० करोड ७२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८७ करोड ४३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ७४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ५० लाख दुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ३४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- परराष्ट्रमन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
- कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाह र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
- नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे छलफल
- प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
- एनएमबी खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता
- स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारीलाई अवार्ड
- सीबीआईएल सेक्युरिटिजको साधारणसभा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया