नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही मंसिर १० गते आफ्नो चौथो वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
बैंकले उक्त साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमध्येबाट चार दशमलव २१ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया