निर्धन उत्थान लघुवित्तको नाफा तीन करोड २५ लाख
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड २५ लाख ५० हजार पाँच सय ८१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २० करोड १९ लाख ३७ हजार नौ सय छ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब १९ करोड ५० लाख २५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब ४८ करोड नौ लाख नौ हजार एक सय ५० रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड ९० लाख १० हजार पाँच सय ९८ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४८ करोड ७६ हजार एक सय २८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १८ अर्ब १८ करोड २८ लाख २९ हजार चार सय १२ रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४३ करोड ७३ लाख ६५ हजार एक सय २७ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५१ करोड ५९ लाख ९३ हजार आठ सय ७० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया