खप्तड लघुवित्तको सेयर सूचीकृत
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको चार लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटलमार्फत साधारण सेयरको बिक्री खुला गरेको हो । संस्थाले सर्वसाधारण लगानीकर्ताहरुमा ३३ प्रतिशत अर्थात् एक लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ६७ प्रतिशत अर्थात् दुई लाख ६८ हजार कित्ता समेत गरी कुल चार लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम उक्त परिमाणमा सेयर सूचीकृत गरिएको नेप्सेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमांकीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
- शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा पुनः निर्वाचित
- श्रीलंकाले पर्यटनबाट साढे दुई अर्ब डलर कमायो
- ट्रम्पले पुटिनलाई युद्ध नबढाउन चेतावनी दिएको अमेरिकी मिडियाको दाबी
- लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी
- मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ
- ‘उद्यमशीलता प्रवर्द्धनमा सहजीकरण गर्न सरकार तत्पर’
- उम्मेदवारी दर्ता नै नगरी भोट माग्न गाउँमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया