Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकमा रक्तदान कार्यक्रम

नेपाल बैंकमा रक्तदान कार्यक्रम


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन् भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी एक सय पाँच जनाले रक्तदान गरेका थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x