Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ७१ लाख

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ७१ लाख


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ७१ लाख आठ हजार नौ सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ६७ लाख ३९ हजार दुई सय ६० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब तीन करोड ५१ लाख ५८ हजार एक सय ५२ रुपैयाँ रहेको कम्पनीको चालू आवको पहिलो त्रैमासमा प्रति सेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २८ रुपैयाँ नौ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x