Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु इन्स्योरेन्सको नाफा सात करोड चार लाख

प्रभु इन्स्योरेन्सको नाफा सात करोड चार लाख


काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड चार लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा छ करोड ५४ लाख ७९ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख १२ हजार रूपैयाँ रहेको कम्पनीको चालू आवको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २२ रूपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ९९ रूपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x