Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबोर्डसमक्ष हकप्रद सेयरको लागि अनुमति माग गर्दै नेशनल हाइड्रोपावर कम्पनी

बोर्डसमक्ष हकप्रद सेयरको लागि अनुमति माग गर्दै नेशनल हाइड्रोपावर कम्पनी


काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० बराबर पाँचको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै कम्पनीले यही कात्तिक २२ गते नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूूल्य कायम रहने गरी ८२ करोड ८२ लाख २१ हजार रुपैयाँबराबरको ८२ लाख २१ हजार दुई सय १० कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागगर्दै बोर्डसमक्ष आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x