Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुर्या लाइफको पहिलो त्रैमासिक नाफा २० करोड ७३ लाख

सुर्या लाइफको पहिलो त्रैमासिक नाफा २० करोड ७३ लाख


काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुुई अर्ब ५५ करोड दुई लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २६ रुपैयाँ २२ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x