एडीबीले पाकिस्तानमा सहयोग गर्ने
इस्लामावाद । एसियाली विकास बैंक (एडीबी)ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट सहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको छ ।
एडीबीले मनिलाबाट शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त सियालकोटसहितका धेरै सहरमा ‘पूर्वाधार र सेवा’ विस्तार गर्न सहयोग गरिरहेको जनाएको छ । ‘यदि तपाईंले कहिल्यै फुटबल खेल्नुभएको छ भने तपाईले खेलेको त्यो बल सियालकोटमा बनेको हुनसक्छ’, एडीबीले भनेको छ, ‘बैंकले सहरमा भरपर्दो पानी आपूर्ति प्रदान गर्न, सरसफाइ प्रणालीमा सुधार गर्न र पहुँचयोग्य, हरित सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पु¥याइरहेको पनि जनाएको छ ।’
सियालकोट विमानस्थलका अध्यक्ष ख्वाजा मसूद अख्तरले भने, ‘हामीसँग अन्तर्राष्ट्रिय ग्राहक छन् । सहरका पूर्वाधारहरू, सडक, रेलमार्ग, विमानस्थलहरू, र सुक्खा बन्दरगाहहरूलाई चिनाउनु धेरै महत्वपूर्ण भएको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया