Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इदीमर्दी हाइड्रोद्वारा लाभांश घोषणा

युनाइटेड इदीमर्दी हाइड्रोद्वारा लाभांश घोषणा


काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको घोषणा कम्पनीको यही मंसिर २८ गते पोखराको आभ्या क्लबमा हुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x