काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनालीलाई पठाइएको छ । अर्थमन्त्री जनार्दन शर्माको मन्त्रीस्तरीय निर्णयबाट उनी महानिर्देशक बनेका हुन् ।
निर्वाचनअघि नै उनलाई महानिर्देशक बनाउने तयारी भए पनि निर्वाचन आयोगले सहमति नदिएको कारण रोकिएको थियो । निर्वाचनपछि अर्थमन्त्री शर्माले रितेश शाक्यलाई अर्थ मन्त्रालयमा ल्याएर मैनालीलाई विभागको महानिर्देशक बनाएका हुन् ।
आन्तरिक राजस्वले बजेटको लक्ष्यअनुसार कर उठाउन नसकेको बेला मैनालीलाई त्यहाँ पठाइएको हो । उनी आन्तरिक राजस्वको बारेमा ज्ञाता मानिन्छन् । उनी नक्कली भ्याट बिल प्रकरणको बेलामा पनि छानबिन समितिमा बसेको कारण आन्तरिक राजस्वको बारेमा धेरै ज्ञान भएको कर्मचारीका रुपमा लिइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
- दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- चाडपर्व र चिनी
- बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया