Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो


काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका महतोलाई बैंकको सोमबार बसेको सञ्चालक समितीको चार सय ७२ औं बैठकले सञ्चालक समितीको अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि बैंकको अध्यक्ष पदमा डा. बिरेन्द्र महतो रहेका थिए । उनले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसंगै राजीनामा दिएका थिए । सो पश्चात रिक्त रहेको अध्यक्ष पदमा डा. उपेन्द्र महतो चयन भएका हुन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x