Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल हाइड्रो डेभलपर्सले बोनस सेयर दिने

नेपाल हाइड्रो डेभलपर्सले बोनस सेयर दिने


काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिको आइतबार बसेको बैठकले गरेको निर्णय उक्त कम्पनीको १६औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रूपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x