Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहिन्द्राले १ अर्ब २१ करोड डलर खर्चेर ईभी प्लान्ट बनाउने

महिन्द्राले १ अर्ब २१ करोड डलर खर्चेर ईभी प्लान्ट बनाउने


भारत । भारतीय सवारीसाधन निर्माता महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले पुनेमा विद्युतीय सवारी उत्पादन प्लान्ट बनाउने भएको छ । कम्पनीले विद्युतीय गाडी कारखानामा १ अर्ब २१ करोड डलर लगानी गर्ने बुधबार घोषणा गरेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x