Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने


काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

घोषित लाभांशमध्येमा २५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x