एनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’
काठमाडौं । एनएमबी बैंकले ’अपन एनएमबी बचत खाता’ सञ्चालन ल्याएको छ । बैंकका अनुसार नौ दशमलव १३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ’अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याइएको हो । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरूलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्वा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधाहरू पनि प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एउटा शाखा, एवं सय ३८ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया