गरिमा विकास बैंकको वार्षिक साधारणसभा
काठमाडौं । गरिमा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २२ गते पोखरास्थित होटल ग्रान्डमा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ५९ करोड आठ लाख ७३ हजार पाँच सय एक रुपैयाँमध्येबाट १३ प्रतिशत अर्थात् ५९ करोड ६८ लाख १३ हजार पाँच सय ५५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत अर्थात् छ करोड ८८ लाख ६३ हजार एक सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सोही वार्षिक साधारणसभामार्फत अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब २५ करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया