Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा


काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २५ गते आफ्नो २५औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

बैंकको रूपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा हुने उक्त वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १३ दशमलव ३० प्रतिशत अर्थात् ५० करोड २८ लाख ७४ हजार एक सय ९८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसबाहेक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने वा गाभिनेसम्बन्धी प्रस्ताव पनि पारित गरिने बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x