गुुडविल फाइनान्सले २५ करोड रूपैयाँको ऋणपत्र आजबाट
काठमाडौं, फागुन २८
गुडविल फाइनान्सले आज बुुधबारबाट २५ करोड रूपैयाँबराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । फाइनान्सले यही फागुुन २८ गतेबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी २५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गर्न लागेको हो । फाइनान्सका अनुसार सात वर्षे अवधिको वार्षिक १२ प्रतिशत ब्याजदर कायम रहने गरी गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ जारी गर्न लागिएको हो । सर्वसाधारणहरूले न्यूनतम २५ देखि अधिकतम पाँच हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब रूपैयाँ रहेको फाइनान्सको जारी पुँजी ८० करोड रूपैयाँ रहेको छ भने चुुक्ता पुँजी पनि ८० करोड रूपैयाँ नै रहेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिचटेड रहेको ऋणपत्रको बिक्री कार्य छिटोमा चैत दुुई गते र एवं ढिलोमा चैत १२ गते बन्द हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया