जगदम्बा स्टिल्सद्वारा विद्यार्थीलाई सम्मान
काठमाडौं, फागुन ३०
शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पाचौँपटक इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्याम्पस हल प्राङ्गणमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा जगदम्बा स्टिल्सका पदम प्रसाईंले इन्जिनियरिङकी विद्यार्थी आयुषा खनाललाई स्वर्णपदकसहित ५१ हजार रुपैयाँको चेक प्रदान गरे । खनालले २०७२ सालमा इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित परीक्षामा क्याम्पसमा प्रथम भएबापत उक्त पुरस्कार हासिल गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोडा धर्मकान्त बाँस्कोटाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित यस कार्यक्रममा क्याम्पस प्रमुख जनार्दन भट्टलगायतको उपस्थिति थियो । शंकर ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया