बिजबजारको भ्यालेन्टाइन विक क्याम्पेन
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन्स डेको अवसरमा एक हप्ता वि आवर भ्यालेन्टाइन नामक क्याम्पेन सञ्चालनमा ल्याएको छ । कम्पनीले फेब्रुअरी ७ देखि भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ सम्म उक्त भ्यालेन्टाइन विक क्याम्पेन सञ्चालन गर्न लागेको हो ।
यस क्याम्पेन अवधिभरमा सेवाग्राहीहरूले खरिद गर्ने सामग्रीमा कम्पनीले ३० देखि ७० प्रतिशतसम्म छुट दिने जनाएको छ । यस क्याम्पेनअन्तर्गतको गिफ्ट फर हिम/हर योजनामा ५५ प्रतिशतसम्म, लभ फर फेसन योजना, लभ फर ग्याजेट योजना र लभ फर सेल्फ कियर योजनामा ३० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
यस्तै लभ फर कम्फर्ट योजनामा ७० प्रतिशतसम्म छुटसहित अन्य आकर्षक अफरहरू पनि प्राप्त गर्न सकिने बताइएको छ । साथै कम्पनीले दुई हजार रुपैयाँमाथिको खरिदमा दुई सय रुपैयाँबराबरको भौचर पनि प्रदान गर्नेछ । यो भौचर ग्राहकले मायालु कोड प्रयोग गरी २८ फेब्रुअरीभित्र प्रयोग गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया