मोदीले उद्घाटन गरे दिल्ली–मुम्बई एक्सप्रेसवे
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली–मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गरेका छन् । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली–मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली–दौसा–लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले नयाँ दिल्लीदेखि राजस्थानको राजधानी जयपुरसम्मको यात्रा समय पाँच घण्टाबाट घटाएर करिब साढे तीन घण्टामा झार्ने बताइएको छ ।
प्रधानमन्त्री मोदीले एक्सप्रेसवेले यस क्षेत्रमा आर्थिक गतिविधिलाई थप बढावा दिने अपेक्षा गरिएको बताएका छन् । दिल्ली–मुम्बई एक्सप्रेसवे (१,३८६ किलोमिटर) भारतको सबैभन्दा एक्सप्रेसवे हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया