नेपाल एसबीआई बैंक र फोन–पेबीच सम्झौता
काठमाडौं, चैत २
नेपाल एसबिआई बैंक लिमिटेड र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच मर्चेन्ट एक्विजिसन सम्झौता भएको छ । नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय, केशरमहलमा भएको सम्झौतामा बैंकका तर्फबाट प्रमूख सञ्चालन अधिकृत शुभकान्त कानुङगो र फोन पे पेमेन्ट सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरबीच बैंकका प्रबन्धसञ्चालक अनुकूल भट्नागर तथा प्रमुख व्यवसाय अधिकृत, छविराज पन्तको उपस्थितिमा सम्पन्न भएको हो । उक्त सेवाअन्तर्गत बैंकबाट क्यु आर मर्चेन्को लागि आवेदन दिने र क्यु आर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आबद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणालीअन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया