साँग्रिला डेभलपमेन्ट बैंकको सचेतना कार्यक्रम
काठमाडौं, चैत २
साँग्रिला डेमलपमेन्ट बैंकले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको गल्छी शाखाले जनजागरण माध्यमिक विद्यालयमा कारोना भाइरससम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । बैंकका अनुसार गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा विद्यार्थी र अभिभावकहरुलाई समेत राखेर कोरोना भाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा भाइरसबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ अभियानअन्तर्गत सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने,हात नमिलाउने, भीडभाडमा नजाने, नियमित शारीरिक व्यायाम गर्ने, रुघाखोकी ज्वरो आएमा मनोबल नघटाइ तुरुन्तै नजिकैको स्वास्थ्य चौकामा जानु पर्नेलगायतका विषयमा जानकारी दिइएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया