क्वात्रा फर्किएपछि उम्मेदवार फेरिने आशंका !
काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएर फर्किएसँगै नेपालको भावि राष्ट्रति उम्मेदवारहरुको नाम फेरिने आशंका बढेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो दिन आएको प्रचारप्रसार गरिएपनि निम्तो दिनै बिर्सिएर फर्किएका विदेश सचिव क्वात्राले नेपालमा रहँदा १६ जना नेताहरुसँग भेटे र प्रधानमन्त्री प्रचण्डसँग दुईपटक भेटे ।
उनी नेपालबाट फर्किएपछि नेपालको भावि राष्ट्रपतिमा यस अघि चर्चामा आएका नाम साटेर नयाँ व्यक्ति प्रस्ताव गरेको चर्चा हुन थालेको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया