युरो हाउजिङका सञ्चालकलाई अख्तियारको ताकेता
काठमाडौं, चैत ४
युरो हाउजिङ प्रालिका सञ्चालकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र बयान दिन हाजिर हुन सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको छ । युरो हाउजिङका सञ्चालकहरुले ललितपुरको तत्कालीन हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनाशा खोलाको जग्गा मिचेर युरो हाउजिङका मालिकले जग्गा प्लटिङ गरेका थिए । कर्मनाशा खोलो कब्जा गरी हाउजिङ गरेको आरोपमा युरो हाउजिङका अध्यक्ष कामनपा–२३ का गुणकाजी मानन्धर, सदस्यहरु कामनापा–२३ का उज्ज्वल मानन्धर, कामनपा ४ का योगेश्वर कृष्ण पराजुली र ललितपुर मनपा–१४ का कृष्णराज श्रेष्ठलाई अख्तियारले सात दिनभित्र बयानका लागि उपस्थित हुन ताकेता गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया