बैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी भेटवाल पक्राउ
काठमाडौं, बैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले निर्माण व्यवसायी मनोज कुमार भेटवाललाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।
व्यवसायी भेटवालविरुद्ध तीन करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा बुधबार पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । यसअघि पनि पटक–पटक बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पर्दै आएको भेटवालको जलेश्वर स्वच्छन्द विक्वोइ विल्डर्स कम्पनी रहेको छ ।
उनको यो कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउँदै आएको छ । भेटवाल यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटालासम्बन्धी प्रकरणमा पक्राउ परेका थिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया