राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उप महासचिबमा गायक तथा सर्जक हरि डाँगीको उम्मेदवारी
हाम्रो अभियान लोक सस्कृतिको सरक्षण श्रष्टाको सम्मान नब प्रतिभालाई प्रोत्साहन भन्ने मूल नारका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशन धादिङका्े बेसी शहरमा यही फागुन १२, १३, १४ गते सम्पन्न हुँदै छ ।
गायक तथा सर्जक हरि डाँगीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् यो भन्दा पहिले सस्थामा सचिब रहेका उनि अहिले उप महासचिबमा चुनाब लडन लागेका हुन् ।
महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रिय समिति सहितका सबै प्रतिनिधि गरी एक हजार जना भन्दा बढीको उपस्थिति रहने छन् ।
हरि डाँगीले आफुलाई जिताउन अनुरोध गरेका छन् भने सबै उम्मेदवारहरु धदिङ्ग पुगिसकेका छन् ।
क्याटेगोरी : कला / संस्कृति, मनोरञ्जन
ताजा अपडेट
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया