वेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न मिल्ने
काठमाडौं । आईएमई–पे र नेपाल एयरलाइन्सबीच आईएमई–पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रूपमा रहने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ग्राहकहरूले नेपाल एयरलाइनसको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई–पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।
नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आईएमई–पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया