चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूको आन्दोलन
काठमाडौं । चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले आन्दोलन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरूले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदरविरुद्ध सामूहिकरूपमा आन्दोलन गरेका हुन् ।
व्यवसायीहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिका कतिपय बुँदाहरू परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवाशुल्क बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलन गरेका हुन । आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायतका व्यावसायिक संघसंगठनका प्रतिनिधिहरू सहभागी थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया