Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअर्थ सहित ८ मन्त्रालय लिएर कांग्रेस सरकारमा जादै !

अर्थ सहित ८ मन्त्रालय लिएर कांग्रेस सरकारमा जादै !


संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अर्थ सहति ८ मन्त्रालयल लिएर सरकारमा सहभागी हुने भएको छ । सनिबार बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले उक्त कुराको ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई अर्थ मन्त्री सहित ७ मन्त्रालय मात्र लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेको समाचार स्रोतले बताएको छ ।

नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का,पूर्वमहामन्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधि मध्य एकजनाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको बुझिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया