Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलामिछानेबिरुद्ध सर्वोच्चमा रिट

लामिछानेबिरुद्ध सर्वोच्चमा रिट


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट परेको छ । पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफल नाम गरेका व्याक्तिले निवेदन पेस गरेका छन् ।

यसअघि नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि १३ माघमा परमादेश जारी गर्दै सर्वोच्चले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै प्रतिनिधिसभा निर्वाचनमा दर्ता गराएको उम्मेदवारी निवेदन नै बदर गरेको थियो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया