Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकञ्चनपुरमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम

कञ्चनपुरमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित वाणी शाखामा एटीएम सेवा सुरु गरेको छ । यससँगै बैंकको कुल एटीएम संख्या १९ पुगेको छ ।

सोमबार विशेष कार्याक्रम आयोजना गरी कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले एटीएम सेवाको उद्घाटन गरेको बैंकले जनाएको छ । सो कार्यक्रमको सभापतित्व वाणी बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर जोशीले गरेका थिए ।
बैंकले देशका सातै प्रदेशमा कुल ८९ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया