Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीले नेता कुटेपछि राजविराजमा प्रदर्शन

प्रहरीले नेता कुटेपछि राजविराजमा प्रदर्शन


सप्तरी,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले हातपात गरेर घाइते बनाएपछि जसपाका नेता कार्यकताहरुले सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् ।

महदेवा गाउँपालिको एउटा विवादको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफल राखिएको थियो । छलफलमा विवाद भएपछि प्रहरी निरीक्षक नविन थापाले जसपा जिल्ला अध्यक्ष समेत रहेका केदारप्रसाद यादवलाई हातपात गरेका थिए । यादवको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया