Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवालुवाटारमा सत्तागठबन्धनका नेताहरुको वैठक सुरु

वालुवाटारमा सत्तागठबन्धनका नेताहरुको वैठक सुरु


काठमाडौं, प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दलका शिर्ष नेताहरुको बैठक मंङ्गलबार साझ सुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा वसेको वैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको छलफल गर्ने बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया