सूर्य नेपालको मिन्ट–ओ वाइट टफी बजारमा
काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्ट–ओ वाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘फ्रेसनेस इन एभ्री वाइट’को नारासहित प्रवद्र्धन गरिएको यो उत्पादन मिन्ट स्वादमा ट्विस्ट -याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मिन्ट–ओ वाइट पाँच रुपैयाँमा दुईवटा उपलब्ध हुनेछ । मिन्ट–ओ वाइटको प्रयोगले अद्भुत शीतलताको आभाषको साथै रिफ्रेसिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मिन्ट स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो -यापरमा उपलब्ध मिन्ट–ओ वाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरुभन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।
मिन्ट स्वाद रुचाउने ग्राहकहरुले मिन्ट–ओ वाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्ट–ओ वाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया