कोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा
एजेन्सी लन्डन, चैत १६
अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक आर्थिक मन्दीको चपेटामा पर्ने भविष्यवाणी गरेको छ । ओईसीडी विकसित ३६ मुलुकहरुको संगठन हो । अबको हरेक महिना प्रमुख अर्थतन्त्रहरुमा वार्षिक आर्थिक वृद्धिदर २ प्रतिशतका दरले कम हुँदै जाने सो समूहले जनाएको छ ।
बिहीबार भएको जी२० को भर्चुअल बैठकमा ओईसीडीका महासचिव एन्जेल गुरियाले यो तथ्यांक पेस गरेका हुन् । ‘थुप्रै अर्थतन्त्र मन्दीमा जानेछन् । भाइरस रोकथामको हरेक महिना वार्षिक जीडीपी वृद्धिदरमा २ प्रतिशतले कमी आउनेछ। पर्यटन क्षेत्रमा ७० प्रतिशतसम्म गिरावट आउनसक्छ’, ओईसीडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवश्यम्भावी छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया