Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेरौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप


रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुदा ७ जना घाइते भएका छन् । झडपमा परि ६ जना प्रहरी र १ जना प्रदर्शनकारी घाइते भएका छन् ।

गरुडा नगरपालिकाका मेयर उम्मेदवार दीपक यादवले सोहि नगरपालिकामा तालाबन्दी गर्न खोजेपछि विवाद उत्पन्न हुदा झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा ल्याउन ५ राउण्ड हवाई फाएर गरेको छ ।

प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरीका गाडीमा क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : सुलसुले


तपाईको प्रतिक्रिया