बालुवाटारमा गोली चल्दा माओवादी नेता वर्षमान पुनकी आमा घाइते !
मालोवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाईएको छ । शुक्रबार साढे ९ बजे गोली चलेको थियो । गोली लाग्दा पुनकी ७४ वर्षीय आमा तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको थियो ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन रहेका छन् । उनलाई राति १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको प्रहरीले बताएको छ।
प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया