उद्योग वाणिज्य संघद्वारा पाँच हजार मास्क वितरण
काठमाण्डौं,चैत १७
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ महामारीको रोकथामका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा कञ्चनपुरका विभिन्न निकायलाई मास्क वितरण गरेको छ ।संघले आइतबार करिब पाँच हजार चार सय मास्क वितरण गरेको छ । संघले नेपाल आर्मीलाई एक हजार थान, भीमदत्त नगरपालिकालाई ३ हजार थान, जिल्ला प्रहरी कार्यालयलाई ३ सय थान, इलाका प्रहरी कार्यालय गड्डाचौकीलाई एक सय थान, भन्सार गस्तीलाई ४ सय थान र सशस्त्र सीमा सुरक्षा प्रहरीलाई ६ सय थान परी पाँच हजार चार सय मास्क वितरण गरेको उद्योग वाणिज्य संघले बताएको छ ।
यस्तै संघले स्थानीय क्षेत्रमा खाद्यान्नको अभाव सिर्जना हुन नदिन टोलटोलमा खाद्यान्न पु¥याउन घुम्ती शिविर सञ्चालन गरेको छ । वाणिज्य संघले महेन्द्रनगरका सबै टोलहरुमा घरघरमा गाडी मार्फत खाद्य सामग्री उपलब्ध गराउने कार्य गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष पिताम्बर जोशीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया