बज्र फिटनेसको सदस्य बन्न ५० प्रतिशत छुट
काठमाडौं । बज्र फिटनेस सेन्टरले नयाँ वर्ष २०८० को अवसरमा सदस्य बन्न चाहनेहरूका लागि अफर ल्याएको छ । कम्पनीका सञ्चालक रोजल शाहीका अनुसार बज्र फिटनेसले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरूपमा सदस्य बनाउँदै आएको छ ।
यसैअनुरूप नयाँ वर्षको अवसरमा ५० प्रतिशतसम्म छुट दिने रोजलले बताए । उनले भने, ‘अफर वैशाख महिनाभरका लागि हो । उक्त अवधिमा सदस्यता लिने जो–कोहीलाई ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छौँ ।’ बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने बज्र फिटनेसमा हाल दुई सयभन्दा बढी नियमित सदस्य रहेका छन् । बज्र फिटनेस सेन्टर काठमाडौंको मुटु मानिने कलमपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा छ ।
बज्र फिटेनेसलाई ‘सेलिब्रेटी हब’समेत भन्न थालिएको छ । उक्त फिटनेस सेन्टरमा नेपाली फिल्म क्षेत्रका अधिकांश सेलिब्रेटी भेटिन थालेका छन् । अभिनेत्री अर्थात् राप्रपा नेतृ रेखा थापा, अभिनेत्री पूजा शर्मा, सुषमा अधिकारी, अभिनेता सविन श्रेष्ठलगायत कलाकार बज्र फिटनेसमा आउने गरेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया