समृद्धि फाइनान्सका पूर्वसञ्चालकको बिदाइ
काठमाडौं । समृद्धि फाइनान्सले पूर्वसञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ । केही समयअगाडि उनीहरूले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
संस्थाले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच विदाइ गरेको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पु-याएको योगदानको लागि धन्यवाद दिए । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया