गैरआवासीय नेपाली संघ जापानको आयोजनामा रक्तदान
काठमाडौं । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली नयाँ वर्षको २०८० सालको अवसरमा गैरआवसीय नेपाली संघ जापान तथा क्षेत्रीय कार्यसमितिहरू र अन्य संघसंथाहरूको संयुक्तरूपमा जापानवासी नेपालीहरूलाई लक्षित गरी बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कान्साई क्षेत्रको ओसाकामा भएको कार्यक्रममा करिब २० जनाले रक्तदान गरेको एनआरएनए कान्साई क्षेत्रका सचिव तथा कार्यक्रम सयोजक विकास अधिकारीले जानकारी दिए । कार्यक्रममा कान्साई क्षेत्रका सयोजक नर बहदुर थापाले आगामी दिनमा पनि रक्तदानलगायतका सामाजिक कार्य आयोजना गर्ने बताए । विदेशमा रहेर पनि सामाजिक र नेपालीहरूलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया