Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी


काठमाडौं,नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानूनी रुपमा सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोमबार न्यायाधीशहरु यमुना भट्टराई,बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया