काठमाडौं । चर्को ब्याजका कारण तनावमा रहँदै आएका झापाका एक व्यापारीले झुण्डिएर आत्महत्या गरेका छन् । झापाका कन्काई नगरपालिका ३ सुरुङ्गा निवासी व्यापारी भरत पौडेलले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनले बैंकको ऋण र मिटरब्याजीको ‘टर्चर’ सहन नसकेर आत्महत्या गरेको बताइएको छ । आफूले आत्महत्या गर्नुको कारण लिखित सुसाइट नोटमा छोडेका उनको सुसाइड नोट भने सार्वजनिक नगरी अनुसन्धान केन्द्रित गरेको प्रहरीले बजाएको छ । सुसाइड नोटमा लेनदेनको विषय र टचर दिने व्यक्तिको नाम उल्लेख भएको आशंका आफन्तहरुले गरेका छन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया