नेसनल लाइफको लाभांश घोषणा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको चार सय ९५औँ बैठकले हाल कायम चुक्तापुँजीको आठ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसबाहेकक बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिले गरेको छ ।
यसबाहेक इन्स्योरेन्सले चुक्ता पूँजजीको छ दशमलव पाँच प्रतिशतका दरले नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको यो प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया