इङवा हइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड ६८ लाख ६३ हजार नौ सय रुपैयाँको १२ लाख ६८ हजार छ सय ३९ कित्ता बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँमध्येबाट ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । जसमध्ये आयोजना प्रभावित, कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेपश्चात् बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको अईपीओ निष्काशनको जिम्मा नेपाल एसबीआई मर्चेन्टले पाएको छ । वैशाख १३ गतेबाट निष्काशन हुने आईपीओ छिटोमा वैशाख १७ गते र ढिलोमा वैशाख २७ गते बन्द हुनेछ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया